प्रदेश भित्रका स्वास्थ्य सेवा संग सम्बन्धित तालिम कार्यक्रमहरुलाई एकीकृत, समन्वयातमक र गुणस्तर बनाउन, मानव श्रोतको विकास तथा स्वास्थ्यकर्मीहरुको ज्ञान र सीप विकास तथा अभिवृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउन मदेश तालिम केन्द्रको स्थापना वि.स. २०७६ आश्विन १२ गते भएको हो ।